सूर्यलाई अघ्र्य दिँदै व्रतालु प्रकाशित : २०७६ कार्तिक १७ गते १२:०६ विराटनगर महानगरपालिका वडा नं ११ पिछरास्थित नहरमा आइतबार उदाउँदो सूर्यलाई अघ्र्य दिँदै व्रतालु । तस्वीर- मनोज दाहाल/रासस