असोज १५, काठमाडौं – सिन्धु विकास बैंक लिमिटेडले चितवन जिल्लाको नारायणगढ बजारमा बैंकको शाखा स्थापना गरेको छ ।
शाखाको उद्घाटन बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले उद्घाटन गरेका छन् ।
नारायणगढ गरी कुल १९ शाखा तथा सुकेटे तथा सिलढुङ्गामा सिमित बैंकिङ्ग ईकाई कार्यालय सहित गरी हाल २१ स्थानबाट वित्तिय सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ ।