भदौं १, काठमाडौं— नेपालमा ठूला परियोजना र अन्य विकास निर्माणका काम धमाधम बढ्न थालेपछि काम खोज्दै नेपाल आउने विदेशीको संख्या भने बढ्दै गएको पाइएको छ ।
आर्थिक वर्ष २०७४र७५ मा नेपालमा रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या १ हजार ६४३ रहेकोमा गत आर्थिक वर्षमा वर्षमा दुई हजार हराहारीमा पुगेको छ । यसभन्दा पनि अघिल्लो वर्षमा १ हजार ३५ को नयाँ आवेदनलाई श्रम स्वीकृति दिइएको थियो । साभार कारोबार दैनिक