साउन २०, काठमाडौं — नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका सदस्य हेमन्त जिसी दाङबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार केन्द्रिय सदस्य हेमन्त जिसीलाई प्रहरीले घोराही बजार बाट पक्राउ गरेको हो । उनिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
(विप्लव) नेतृत्वका केन्द्रीय सदस्य जिसी पक्राउ
