नागपोखरीमा नागपुजा —फोटोफिचर

साउन २०, काठमाडौं —आज श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी तिथि । पुजा अर्चना गरी मनाइएको छ । हिन्दु धर्मावलम्बीहरुले घरको ढोकामाथि नागको चित्र टाँसी गाईको दूध, फूल अक्षताको साथमा गाईको गोबर सहित नागको पूजा अर्चना गरी मनाएका छन् ।

नागको मन्दिरहरुमा आज बिहानैदेखि भत्तजनहरुले पुजा आर्जना गरेका छन् । काठमाडौंको नागपोखरीमा पूजाआजा गरी गाईको दूध, अक्षता, दूबो, खीर र रोटीलगायत परिकार प्रसाद चढाउने भक्तजनको धेरै भिड रहेको थियो ।

हेरौ तस्बीरमा

 

तस्बीर  — रेखा राना