साउन ८, काठमाडौं — नेपाल राष्ट्र बैंकले बुधबार आथिर्क वर्ष २०७६र७७को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
नितिमा सुनलाई निक्षेपको रुपमा जम्मा गर्ने नितिगत व्यवस्था गरिने उल्लेख छ । बिशेष पुनर्कजा भने यथावत राखिएको छ । ब्याजदर पनि यथावत राखिएको छ ।
लक्षित क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा पनि पुरानै कामय राखिएको छ ।
आथिर्क वर्ष २०७६र७७को मौद्रिक नीति सार्वजनिक
