असार १८ — सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा रतन लाल केडिया चयन भएका छन् ।
असार १३ गते सम्पन्न कम्पनीको १७ औं बार्षिक साधारण सभाले केडियालाई फेरी अध्यक्षमा चयन गरेको हो ।
बार्षिक साधारण सभाले रतन लाल केडिया, पवनकुमार अग्रवाल र राहुल अग्रवाललाई अव ४ बर्षको लागि सञ्चालकमा निर्बिरोध निर्वाचित गरेको हो ।