नेकपाभित्र केन्द्रीय सदस्यको जिम्मेवारीमा फेरि विवाद

जेठ २२, काठमाडौं — नेकपाभित्र केन्द्रीय सदस्यको जिम्मेवारीमा फेरि विवाद सुरु भएको छ ।

७७ जिल्लाका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्यले लिने विषयलाई लिएर नेकपाभित्र विवाद देखिएको हो ।

नेकपाभित्र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच केन्द्रीय सदस्यको जिम्मेवारीमा फेरि विवाद सुरु भएको छ ।
नेकपामा ओली–नेपाल असमझदारी, प्रदेश पदाधिकारीको नेतृत्व चयनमा पनि देखिएको थियो ।