जेठ १६, काठमाडौं — युरोपा लिग फुटबलको उपाधि ङइंग्लिस क्लब चेल्सीले हात पारेको छ । बुधबार राति भएको फाइनलमा आर्सनललाई ४–१ गोल अन्तरले पराजित गर्दै चेल्सी बिजेता बनेको हो ।
फाइनल खेलको पहिलो हाफसम्ममा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । तर दोस्रो हाफमा चेल्सीले चार गोल ठोक्दा आर्सनलले एक गोल मात्रै गर्न सफल भयो । ४९ औं मिनेटमा जेरुडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।
युरोपा लिगको बिजेता बन्यो चेल्सी
