समाजवादी पार्टीको कार्यालय बालकुमारीमा राखिने

जेठ ५, काठमाडौं — समाजवादी पार्टी नेपालले तत्कालीन संघीय समाजवादी फोरमको साविक कार्यालयलाई बालकुमारीमा राखिने भइएको छ  अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच फोरमको बालक’मारीस्थित साविक कार्यालयलाई नै व्यवस्थित गर्ने सहमति भएको हो .