महँगियो तरकारी, हालसम्मकै उच्च विन्दुमा

जेठ ३, काठमाडौं — तरकारीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बजारभाउ अनुगमन तथा नियमन गर्ने आपूर्ति विभागले तरकारीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको बताएका छन् ।

मुल्य के कारण्नले उच्च बिन्दुमा पुग्यो भन्ने बारेमा अनुगमन निकायले निष्कर्ष निकाल्न सकेको छैन । मुल्य बिश्लेषण गरेर अनियमियता भए जुनसुकै बेला कारबाही गरिने समेत विभागले बताएको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याकंले पनि एक महिनाकै अवधिमा गोलभेडाको मूल्य दोब्बरले बढेको देखाउँछ ।