बैशाख २३, काठमाडौ —नेकपाका महासचिव विष्णु पौडेलले ललिता निवास जग्गा प्रकरणमा आफू दोषी ठहर भए जुनसुकै सँजाय भोग्न तयार भएको बताएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति तथा काय{क्रमाथि धारणा राख्ने क्रममा महासचिव पौडेलले भने { ललिता निवास परिसरको जग्गा प्रकरणमा गम्भीरतापूव{क छानविन होस्, सत्यतथ्य साव{जनिक होस्, दोषीलाई कडा कानुनी कारबाही होस् भन्ने माग गछ{ु। म आफू दोषी ठहर भए जुनसुकै सजाय भोग्न तयार छु।’
ललिता निवासको जग्गा प्रकरण बारे गम्भीर छानविन गन{ सरकारलाई आग्रह गदै{ त्यसक्रममा आफू दोषी ठहर भए सँजाय भोग्न तयार रहेको बताए।