बैशाख ११, काठमाडौं — आज १४ औं लोकतन्त्र दिवस मनाइदै छ । विक्रम संवत् २०६२र६३ को दोस्रो जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको थियो । यसकै सम्झनामा यो दिवस मनाइने गरिएको हो ।
आन्दोलनपछि ज्ञानेन्द्रले २०५९ जेठ ८ गते विघटित संसद २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए । २०६२ र०६३ को जनआन्दोलन मार्फत तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन अन्त्य भएको दिनका रुपमा लोकतन्त्र दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ ।
सरकारले यसअघि नियमित दिँदै आएको सार्वजनिक बिदा यसपटक औपचारिक रुपमा कटौती गरेको छ ।
आज १४ औं लोकतन्त्र दिवस मनाईंदै
