नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बस्दैछ । बैशाष ८, काडमाडौं —नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रिया टुङ्ग्याउन आज साँझ बैठक बसेको हो । बैठकमा दुई अध्यक्ष बसेर छलफल गर्ने बताइएको छ ।

यसअघि आजै बिहान प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, दाहाल,बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलबीच बालुवाटारमा छलफल भएको थियो। दाहालले भोलि नै जिल्ला संगठन र जनसंगठनको नेतृत्व घोषणा गर्ने बताए ।

सचिवालय बैठकको निर्णयको भोलि घोषणा हुनेछ। दुई अध्यक्षबाट सम्बोधन गर्ने कार्यक्रम छ।’