चैत ५, काठमाडौ – सिके राउत नेतृत्वको नवघोषित जनमत पार्टीले आज विजय र्याली निकाल्ने भएका छन् । सर्लाहीको लहानबाट ११ बजे शुरु हुने कार्यक्रम १ बजे रुपनी तथा ३ बजे सप्तरीको राजबिराज पुग्ने जनाइएको छ । मंसापुर—हनुमाननगर—योगिनिया हुँदै कंकालिनी मंदिर र भारदह सम्म पुगेर सभामा परिणत हुने जनाएको छ ।
र्याली पश्चात अध्यक्ष राउतलाई अभिनन्दन गर्ने कार्यक्रम समेत रहेको छ । गठबन्धनको राष्ट्रिय परिषदको बैठकले जनमत पार्टी खोल्नेलगायतका निर्णय गरेको थियो ।
राउत नेतृत्वको नवघोषित जनमत पार्टीले आज विजय र्याली निकाल्ने
