अख्तियार प्रवक्तामा कोइराला नियुक्त

चैत १, काठमाडौ –अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्तामा प्रदीपकुमार कोइरालानियुक्त  भएका छन्।  कर्मचारी समायोजनपछि निवर्तमान प्रवक्ता रामेश्वर दंगाल अर्थ मन्त्रालयमा सुरुवा भएका छन्।