फागुन २० गते तपाईको आज —राशिफल

जोतिषचार्य शिवराज रेग्मी

मेष राशिको लागि शत्रुपक्ष पराजित हुनेछन् । अधिकार प्राप्त हुने योग छ । आटेका काममा सफलता मिल्नेछ ।

वृष राशिको लागि पितासँगको सम्बन्धमा समस्या आउँला । काममा अवरोध आउँनेछ । अध्ययनमा रुची घट्नेछ ।

मिथुन राशिको लागि स्वास्थ्यमा समस्या आउँनेछ । प्रेम सम्बन्धमा समस्या आउँला । मन चिन्तित होला ।

कर्कट राशिका लागि प्रेम सम्बन्ध प्रगाण बन्दै जानेछ । बाहान सुखको अवसर प्राप्त हुनेछ । मन प्रशन्न हुनेछ ।

सिंह राशिका लागि शरिरमा स्फूर्ति बढ्ने र मन प्रशन्न हुनेछ । रोजगारीको नयाँ अवसर मिल्नेछ । धार्मिक काममा मन जानेछ ।

कन्या राशिका लागि अरुको दोसको आरोप लाग्न सक्छ । अनावश्यक भागदौडमा समय बित्नेछ । सामान्य दुर्घटनाको सम्भावना छ यात्रामा सावधानी अपनाउनु होला ।

तुला राशिका लागि अध्ययनमा रुचि घट्नेछ । सामान चोरी हुन सक्छ अल्लि सजक भएर अगाडी बढ्नु होला।

वृश्चिक राशिका लागि वैदेशिक क्षेत्रको काममा सफलता मिल्नेछ । दाजुभाईसँगको सम्बन्धमा सुधार हुनेछ । व्यापारमा विस्तार हुनेछ ।

नु राशिका लागि आजको दिनमा खर्च बढ्नेछ । काममा रुचि घट्न सकने देखिन्छ । आखाँमा समस्या आउँन सक्छ ।

मकर राशिका लागि प्रेम प्रस्ताव आउँन सक्छ । अप्रत्याशित धन प्राप्त हुन सक्छ। भाग्यले राम्रो साथ दिनेछ ।

कुम्भ राशिका लागि नजिकको साथीसँगको सम्बन्धमा समस्या आउँनेछ । बढि संर्घष गरेर मात्र काम बन्नेछ । अनावश्यक भागदौड हुनेछ ।

मीन राशिका लागि कार्य क्षेत्रमा राम्रो सफलता मिल्ने देखिन्छ। सामाजिक कार्य सहभागि भैएला । अरुले राम्रो प्रशंशा गर्नेछन् ।

यसदिनमा बिहान ७.३० देखि ९ बजेसम्म राहु काल रहनेछ । यस समयमा महत्वपूर्ण कार्य नगर्नु होला ।