पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टी दुर्घटना, पाच जनाको लास भेटियो

फागुन १५, काठमाडौं–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटनामा परेको छ ।

हेलिकोप्टरमा सवार अधिकारी सहित ६ जना मध्ये पाच जनाको लास भेटिएको केन्द्रिय प्रहरी प्रवक्ता उत्तम राज सुवेदीले वताएका छन । उनकन अनुसार हेलिकोप्टर जलिरहेको छ ।

पाथीभरा दर्शन गरि फर्किदै गर्दा मैयुम गाविसमा हेलिकोप्टर दुर्घटना भएको हो ।