पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टी हेलिकोप्टर सम्पर्क विहिन

फागुन १५, काठमाडौं–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टी हेलिकोप्टर सम्पर्क विहिन भएको छ । हेलिकोप्टरमा अधिकारी सहित ६ जना उडेका थिए ।

केन्द्रिय प्रहरी प्रवक्ता उत्तम राज सुवेदीका अनुसार प्रहरी टोलि हेलिकोप्टर खोजिका लागि फुङलिङ नगरपालिकामा पर्ने तारेभिर जंगल तिर गएको वताउनु भयो । उहाले अझै घटनाको यथार्थ विवरण आउन वाकी रहेको वताउनु भयो ।