फागुन, ५ काठमाडौ – नेपाली कांग्रेसले संसदीय सुुनुवाई समितिको बैठक बहिस्कार गरेको छ । कांग्रेसले संवैधानिक परिषदले प्रक्रिया नर्पुयाई विभिन्न पाँच संवैधानिक आयोगका अध्यक्ष सिफारिस गरेको भन्दै यसअघि पनि संसदीय सुनुवाइ समितिको बैठक बहिस्कार गरेको हो । अर्को बैठक फागुन ७ गते बस्ने भएको छ ।
कांग्रेसद्धारा संसदीय सुनुवाइ समितिको बैठक बहिस्कार
