जोतिषचार्य शिवराज रेग्मी
मेष राशिको लागि पीताको सहयोगबाट काममा सफलताप्राप्तहुनेछ । धार्मीक र परोपकारको काममा रुची बढ्नेछ । शरिरमा स्फूर्ती आउँनेछ ।
वृष राशिका लागि अरुको सहयोग लागि महत्वपूर्ण समय बित्नेछ । जम्मा गरेको धनलाई गलत ठाउँमा खर्च गर्नुपर्ने छ ।
मिथुन राशिको लागि सुन्दरताले व्यक्तित्वमा निखार आउँनेछ । सजिलै अरुको मन जित्न सकिएला । आकस्मिक धन प्राप्त हुनेछ ।
कर्कट राशिका लागि खेलकुदको क्षेत्रमा सफताप्राप्तहोला। नयाँ व्यापारमा थालनीहुनेछ । वौद्धिकतामा निखार आउँनेछ ।
सिंह राशिका लागि सानो कुरामा पारिवारिक विवाद बढ्दै जानेछ । प्रतिस्पर्धामा असफल भैएला । अरुको कारणले समस्या बढ्दै जानेछ ।
कन्या राशिका लागि मान प्रतिष्ठामा आघात पर्नेछ । सरकारी कार्यमा झमेला हुनसक्छ । एक पटकको काममा सफलता मिल्नलाई गाह्रो देखिन्छ ।
तुला राशिका लागि व्यक्तित्वमा निखार आउँनेछ । दाम्पत्य सम्बन्धमा सुमधुरता छाउँनेछ । बाहान सुख प्राप्तहोला ।
वृश्चिक राशिका लागि नयाँकार्यको प्रस्ताव आउनेछ । प्रतिस्पर्धामा सफलता हात पर्नेछ । विद्या क्षेत्रमा रुची बढ्नेछ ।
धनु राशिका लागि अरुको कारणले गर्दा प्रेम सम्बन्धमा समस्या थपिदै जानेछ । नयाँकार्यको थालनी गर्नलाई समस्याहुनेछ । धन सञ्चय गर्नलाई गाह्रो हुनेछ ।
मकर राशिका लागि अरुले सहयोग नगर्दा काम बिग्रनेछ । हात पर्न लागेको धन गुम्नेछ । नजिकको मान्छेसँग विवादमा परिनेछ ।
कुम्भ राशिका लागि लगनशीलताका साथकार्यमा अगाडी बढिनेछ । पराक्रममावृद्धि हुनेछ । प्रेमसम्बन्धका कारण मन हर्षित होला ।
मीन राशिका लागि आफ्नो क्षमताको प्रस्फूटन गर्नलाई असहज होला । स्वास्थ्यमा समस्या आउनेछ । अनावश्यककाममा बढि धनखर्च हुनेछ ।
यसदिनमादिनको ३ देखि ४.३० बजेसम्म राहु काल रहनेछ । यस समयमा महत्वपूर्ण कार्य नगर्नु होला ।