प्रचण्ड र अमेरिकी राजदूतबीच भेटघाट

माघ, २८ काठमाडौं —नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि अमेरिकी राजदूत (यान्डी डब्लु बेरीबीच आइतबार भेटवार्ता भएको छ । भेटमा दाहालले आफूले अमेरिकासँगको कूटनीतिक सम्बन्धमा कुनै तनाव ल्याउन नखोजेको स्पष्ट पारेको स्रोतले बतायो । दाहालले अब चाडै नै अमेरिका भ्रमण गर्ने नेकपा नेता देवेन्द्र पौडेलले जानकारी दिएकँ छन् ।