दीपक मनाङेले सपथ ग्रहण गरे

माघ, १३ काठमाडौ —गण्डकीका प्रदेश सभा सदस्यमा निर्वा्चित राजीव गुरूङ ‘दीपक मनाङे’ ले सपथ लिएका छन् ।

मनाङको प्रदेशसभा ख बाट स्वतन्त्र उम्मेदवारी जितेका मनाङ्गेलाई वाम गठबन्धनले समर्थन गरेको थियो । यद्यपी ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्चले फैसला गरेपछि सपथ लिन पाएका थिएनन् ।

करिव ८ महिना जेल सजाए भोगिरहेका मनाङ्गेले पछिल्लो समय सर्वोच्चको थुनामुक्त आदेश पछि रिहाई भई सपथका लागि निवेदन दिएका थिए ।