माघ १४ गते तपाईको आज (राशिफल)

 

 

जोतिषचार्य शिवराज रेग्मी

मेष राशि — जग्गा जमिन जोड्ने अवसर मिल्नेछ । पत्निको सहयोग मिल्दै जानेछ । मनोरञ्नमा समय वित्नेछ ।

वृष राशि — कामको क्षेत्रमा प्रशंशा मिल्नेछ । प्रेम सम्बन्ध प्रगाण हुने र रमाईलो समय बिन्तेछ । नसोचेको धन हात पर्नेछ ।

मिथुन राशि — अध्ययनको क्षेत्रमा अफलता मिल्न सक्छ । थालनी गरेको काममा झन्झट बढ्दै जाने छ । व्यापारमा घाटा हुन सक्छ ।

कर्कट राशि — स्वास्थ्यमा सामान्य समस्या आउँन सक्छ । अन्यायमा पर्न सकिन्छ अधिकार प्राप्त गर्नलाई बढि संघर्ष गर्नु होला । भयले मन चिन्तित हुनेछ ।

सिंह राशि — रमाईको यात्राको अवसर मिल्नेछ । नयाँ साथी बन्ने छन् । आम्दानीको नयाँ बाटो फेला पर्नेछ ।

कन्या राशि — दाम्पत्य सम्बन्धमा समस्या आउँन सक्छ । मन नलागेको काम गर्न पर्नेछ । क्रृण बढ्नेछ ।

तुला राशि — घरमा नयाँ व्यक्तिको आगमन हुनेछ । पारिवारिक भेटघाटमा समय बित्नेछ । मन प्रशन्न हुनेछ ।

वृश्चिक राशि — यात्रामा झन्झट आउँनेछ । साथीभाईले धोका दिनेछन् । खर्च बृद्धि हुनेछ ।

धनु राशि — आम्दानी बढ्दै जानेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त होला । पाहुनाको सत्कारमा समय बित्ने छ ।

मकर राशि — बौद्धिक क्षमताको प्रफूटन हुनेछ । सम्बन्धमा सुधार हुँदै जानेछ । आफूभन्दा ठूलो मान्छेको सहयोगले बिग्रेको काम बन्ला ।

कुम्भ राशि — पारिवारिक सम्बन्धमा भएको समस्या बढ्दै जानेछ । मानप्रतिष्ठामा आँच आँउनेछ । झुठा आरोप लाग्न सक्छ सचेत रहनु होला

मीन राशि — आफ्नो क्षमताको प्रस्फूटन गर्नलाई समस्या हुने । अध्ययनमा रुचि घट्ने छ । काममा मन नजाने देखिन्छ ।

यसदिनमा बिहान ७.३० देखि ९ बजेसम्म राहु काल रहनेछ । यस समयमा महत्वपूर्ण कार्य नगर्नु होला ।