प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

पुष, १९ काठमाडौ —प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
मध्यान्न १२ बजेका लागि बोलाईएको बैठकमा वाइडबडी खरिद अनियमितता, निर्मला पन्त प्रकरण लगायत विषयमा प्रधानमन्त्री ओलीले आज संसदमा संशोधन गर्न लागेका हुन् ।