झाडु लिएर महासेठ र विद्यासुन्दर निस्किए सडकमा

काठमाडौँ, २२ मंसिर— भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य झाडुु लिएर सरसफाईमा जुुटेका छन् ।
मंसिर ८ गतेदेखि सुरु भएको ‘सहरी सौदर्य प्रवर्द्धन सघाउ’ अभिया अन्र्तगत महासेठ र शाक्य सडकमा निस्किएका हुन् ।