काठमाडौ,१२ मंसिर— नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको दुई दिने भेला नुवाकोटको ककनीमा आज सुरु हुँदैछ । विधान मस्यौदा समितिले बुझाएको प्रतिवेदनमा साझा धारणा बनाउन मध्यान्ह १२ बजे पछि नुवाकोटको ककनीमा आजबाट भेला सुरु हुने भएको हो ।
कांग्रेस जिल्ला सभापतिको दुुइ दिने भेला सुरु हुदै
