काठमाडौ,४ मंसिर — राजपाको अध्यक्ष मण्डलको बैठक आज दिउसो १ बजे बस्ने भएको छ ।
राजपाले आगामी महाधिवेशन केन्द्रित छलफल गर्ने आगामी महाधिवेशनका विषयमा छलफल गर्न राष्ट्रिय जनता पार्टी राजपाले अध्यक्ष मण्डलको बैठक बोलाएको हो ।
बैठक राजधानीको बबरमहलस्थित पार्टी मुख्यालयमा बसे भएको छ । महाधिवेशन आगामी वर्ष बैशाख ७, ८ र ९ गते गर्ने तय भइसकेको छ ।
राजपाले अध्यक्ष मण्डलको बैठक बस्दै
