काठमाडौँ,२४ काठमाडौ — अर्काकी श्रीमती भगाएको विषयमा विवाद उत्पन्न भएपछि १२ जना घाइते भएका छन् । घाइते मध्ये आठ जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनु शार मन्थली नगरपालिका–७, भटौलीमा अर्काकी श्रीमती भगाएको भन्दै दोहोरो झडप भएको हो ।