काठमाडौ,२४ कात्तिक — यस वर्ष तिहारमा जनकपुरमा ५० लाख रुपैयाँ बराबरको फूलमालाको कारोबार भएको छ । रामजानकी माली कुटीका अध्यक्ष सुरेन्द्र भण्डारीले यस वर्ष जनकपुरमा करीब ५० लाखको फूल आयात गरिएकामा सबै बिक्री भएको बताए ।
भण्डारीका अनुसार धनुषाको प्रमुख धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधाममा गत वर्ष ४५ लाख रुपैयाँ बराबरको फूल आयात गरिएको थियो भने यस वर्ष फूलको माग बढेको हो ।
रासस
तिहारमा धनुषामा करिब ५० लाख रुपैयाँको फूलमालाको कारोबार
