काठमाडौ,२१ कात्तिक — राजधानीमा पटाका विक्री वितरणमा संलग्न ९ जनालाई प्रहरील पक्राउ गरेको छ ।
टेकुस्थित महानगरीय प्रहरी परिसरले बिभिन्न स्थानबाट बुधबार पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई कानुनी कारबाही पनि सुरु गरेको प्रहरीले जनाएको छ ।
पटाका विक्री वितरणमा संलग्न ९ जना जना पक्राउ
