बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुन र अमेरिकी राष्ट्रपति बराक ओवामाबीच, सिरीयाको हिंसाबारे, झण्डै ४० मिनेट टेलीफोन बार्ता भएको छ । उहााहरुबीच, यदी सिरीयाका राष्ट्रपति असदको सरकारले, रसायनिक हतियार प्रयोग गरेको प्रमाणित भए, अन्र्तराष्ट्रिय समुदायले, गम्भीर कदम उठाउने कुरा भएको बताईएको छ ।