आजबाट राष्ट्रिय परिचय पत्र छपाई सुरु

काठमाडौ,१५ कात्तिक —राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रले बिहिबारबाट परिचय पत्र छपाइकोसुरु गरेको छ । पहिलो चरणमा पाँचथर जिल्ला र केन्द्रीय निकायमा रहेका उच्च पदस्थ व्यक्तित्व र कर्मचारी गरि एक लाख १७ हजार नागरिकको परिचय पत्र छापिने भएको छ ।