काठमाडौं, १५ असोज—नेपाल आयल निगमको मासिक घाटा १ अर्ब २९ करोड रुपैया पुग्ने भएकोछ । भारतले नया मुल्यसूचि ल्याएपछि यति घाटा लाग्ने निश्चीत भएको हो ।
भारतीय आयल कर्पेरिशन आइओसीले पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको हो । नया मुल्य बटाएपछि पेट्रोलियममा प्रतिलिटर ४ रुपैया ४५ पैसा घाटा हुने निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताएका छन् ।
पेट्रोल, डिजेल र एलपी ग्यासमा हुने घाटाले १५ दिनको अवधिमा ६४ करोड ५७ लाख रुपैयाँ बराबरको भार थपिने निगमका निमित्त कार्यकारी निर्देशक भट्टराइले बताए ।
पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएपछि नेपाल आयल निगमको मासिक घाटा १ अर्ब २९ करोड रुपैया पुग्ने
