काठमाडौ,५ असोज —कृषि मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र ललितपुर महानगरपालिकाको संयुक्त अनुगमन टोलीले न्युनतम मापदण्ड पूरा नगर्ने चारवटा बधशालामा शिलबन्दी गरेको छ । एउटालाई सचेत गराइएको अनुगमन टोलीले जनाकारी दिएको छ । अधिकांश वधशालामा कुहिएका मासु पाइएको थियो । त्यही मासुलाई बजारमा बेच्न लैजाने गरेको पाइएको थियो ।
ललितपुरका चारवटा बधशालामा शिलबन्दी
