काठमाडौ— अभिनेता भुवन केसीसँग सम्बन्ध बिछेद भएसँगै एकलजिवन बिताइरहेकी अभिनेत्री सुस्मिता केसीले अष्ट्रेलियन नागरिकसँग इन्गेजमेन्ट गरेकी छिन् । २०१९ को भ्यालेन्टाइन डेमा बिहे गर्ने भएकी छिन् ।