काठमाडौ,२६ भदौ, — पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध, भएको छ । जलवीरे, चारकिलोलगायत स्थानमा गएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध, भएको हो । सडक अवरुद्ध भएपछि सडक खण्डका दुवैतर्फका गाडी लामो जाममा फसेका छन् ।
पहिरोका कारण नारायणगढ–मुग्लिन सडकअवरुद्ध,
