राजपा अध्यक्ष मण्डलको बैठक आज बस्दै प्रकाशित : २०७५ भदौ २५ गते ६:१४ काठमाडौ,२५ भदौ —संविधान संशोधन, महाधिवेशनको तयारीलगायत विषयमा छलफल गर्न राजपाको अध्यक्ष मण्डलको बैठक बस्दै छ । आइतबारका लागि तय भएर अचानक रोकिएको बैठक सोमबार बस्न लागेको हो ।