काठमाडौ, १८ साउन । मकवानपुमा २०३ केजी गाँजा सहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर ताप्ली गापा–१ पिपलभञ्ज्याङ बस्ने ५८ वर्षका पदम हमाल ठकुरी, सिरहा धनगढी नपा–३ बस्ने ३५ वर्षका सुरेश कुमार महतो, सिरहा औरही गापा–२ बस्ने ४४ वर्षका जिप चालक छेदी दास, मकवानपुरको राक्सिराङ गापा–१ बस्ने ४२ वर्षका कृष्णबहादुर मोक्तान सहित सिन्धुलीका दिनेश मगर र सिन्धुपाल्चोककै ज्ञान बहादुर बुढासैली रहेका छन् ।
मकवानपुमा २०३ केजी गाँजा सहित ६ जना पक्राउ
