पुर्वस्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताकको निधन

 

काठमाडौं, ३० असार—पुर्वस्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमको शुक्रबार साझ निधन भएकोछ । बांसबारस्थित शहिद गंगालाल राष्ट्रिय ह्दय रोग अस्पतलामा उपचारको क्रममा मृत्यु भएको हो ।
५३ वर्षका आलमलाई बिहिबार गृहजिल्ला रौतहट गएका थिए । त्यसबेला हृदयघात भएको थियो ।