पर्सा, २५ असार—अभिभावक नै नाबालिका छोरीको बाल विवाह गरिदिन लागेको आरोपमा फक्राउ परेका छन् । वीरगन्ज—१८ इनर्वा मनियारीका प्रवेशी साह कानु छन् ।
उनले सोमबार आफ्नो छोरी सन्ध्याको विवाह गराउन लागेका थिए । उनलाई आइतबार साझ घरबाटै प्रहरीले पक्राउ गरेको छ ।