कैलालीमा २ सय घर डुबानमा

 

काठमाडौ,१९ असार — कान्द्रा नदीमा आएको बाढीका कारण कैलालीको भजनी नगरपालिका–५, लौबस्थाका करिब २०० परिवार डुबानमा परेका छन् ।
सो क्षेत्रमा अझै बढ्न सक्ने खतरा रहेको र स्थानीयलाई सुुरक्षित ठाउमा बस्न आग्रह गरिएको छ ।