काठमाडौ, १८ असार— नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको उपचार पश्चात आइतबार बेलुका ९ बजे स्वदेश फर्किएका छन् । सिंगापुरस्थित एमटि. एलिजाबेथ अस्पतालमा उनको रोगको पहिचान गरी उपचार पश्चात स्वास्थ्य स्थितिमा राम्रो सुधार आएको छ । उनलाई Progressive Supranuclear Palsy (PSP भएको भएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । तीन महिनासम्मको वाटर थेरापी र औषधी सेवन पछि रोगको निदान हुँदै जाने चिकित्सकहरुको भनाई छ ।