काठमाडौं, २ असार—दशौं महिनाको पहिलो शनिबार देशभरका मुस्लमानले विशेष नमाज पाठ गरी ठुलोबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउदै छन् । तीन दिन सम्म आफुभन्दा ठुलावडाका गएर आर्शिवाद लिने चलन छ । साथै मिठा खाने कुरा खाने चलन छ । साथै खुसिका साथ गरिबलाई दान दिने संस्कृति पनि छ ।