सरकारी निर्णयविरुद्ध शेयर लगानीकर्ता आन्दोलित, कारोबार ठप्प
प्रकाशित : २०७५ जेठ २२ गते ९:३१
काठमाडौ, २२ जेठ — सरकारले राइट शेयर र बोनस शेयर दुवैमा कर लगाउने निर्णय गरेसँगै शेयर लगानीकर्ता आन्दोलनमा उत्रिएका छन् । मंगलबार बिहान १० . ३० बजे ब्रोकर कम्पनीमा घेराउ गर्दै सरकारको निर्णयको विरोध गरेका छन् । आन्दोलनसँगै शेयर कारोबार ठप्प छ ।