मोदी स्वदेश फिर्ता

काठमाडै २९ बैशाख — नेपालको दुईदिने राजकीय भ्रमण सकेर भारतका प्रधानमन्त्री नरेन्द मोदी स्वदेश फर्किएका छन । इन्डियन एयरको विशेष विमानमार्फत आज मोदी स्वदेश फर्किएका हुन । उनलाई अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदाइ गरेका थिए ।