काठमाडौ,२४ बैशाख —पाकिस्तानका आन्तरिक मामिलामन्त्रीमाथि गोली प्रहार भएको छ । पञ्जावको चुनावी ¥यालीमा सहभागी हुने क्रममा आन्तरिक मामिलामन्त्री अहसन इक्वालमाथि एक जना बन्दुकधारीले गोली प्रहार प्रहार गरेका बताइएको छ । गोली लागि घाइते भएका इक्वालको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । आक्रमणकारीलाई पक्राउ गरी अनुसन्धान थालिएको अधिकारहिरुले बताएका छन् ।
पाकिस्तानका आन्तरिक मामिलामन्त्रीमाथि गोली प्रहार
