राष्ट्रपति र प्रधानमन्त्रीले गरे लुम्बिनीमा ध्यान केन्द्रको उद्घाटन

काठमाडौ  १७ वैशाख  — २५६२ औं बुद्धजयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी पुगेका छन् ।
सोही अवसरमा राष्ट्रपति भण्डारी तथा प्रधानमन्त्री ओलीले संयुक्त रुपमा लुम्बिनी अन्तर्रा्ष्ट्रिय ध्यान केन्द्रको शिलान्यास गरेका छन ।