एनटीसी मोबाइलमा समस्या, फोन नलाग्दा सेवाग्राही हैरान

चैत्र ८,काठमाडौं – नेपाल टेलिकमको मोबाइल नेटवर्क बिहीबार बिहाा अाएकाे समस्याले देशभर कै सेवाग्राहीले केहीबेर असुविध%Bपेड दुवै मोबाइलमा फोन नलाग्ने समस्या देखिएकाे हाे ।

मोबाइल नेटवर्कमा अाएकाे समस्याले देशभर कै सेवाग्राहीले केहीबेर असुविधा झेले पनि  पछि अवरोध हटेको छ ।

मोबाइलमा आकस्मिक रुपमा देखिएको समस्याबारे टेलिकमले औपचारिकरुपमा केही  बताएको छैन । टेलिकमको मोबाइलमा यसअघि पनि यस्ता प्रकृतिका समस्याहरु आउने गरेका थिए ।