राजधानीमा होलीको रौनक (फोटो फिचर)

प्रकृती दाहाल

काठमाडौ ,१७ फागुन— फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात होली पर्व आज बिहीबार हिमाली एवं पहाडी जिल्लामा हर्षउल्लासका साथ मनाइयो । राजधानिमा पनि बिहीबार दिनभर युवायुवतीहरुले बिबिध रङ्ग दलेर होली खेलेका छन।

हेरौ  राजधानीका बिभिन्न स्थानमा खिचिएका तस्वीर —